म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा स्थानीय ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।सुनारलाई पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

विजय यादवले निर्वाचन खर्च विवरण बुझाए, पारदर्शितामा जोड
२०८२ चैत्र ४ | मध्यान्ह ०२:१२ बजे
प्रहरी प्रधान कार्यालयले एआईजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्दै
२०८१ साउन १६ | मध्यान्ह १२:०४ बजे
देश समृद्धिको मूल आधार नै कृषि क्षेत्र : कृषिमन्त्री नेम्वाङ
२०७८ असार १५ | मध्यान्ह ०१:०३ बजे


