बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ ।सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

बाजुराको विकट हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
२०८२ चैत्र ६ | बिहान ०८:१२ बजे
सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश
२०८० मंसिर २९ | मध्यान्ह ०४:०८ बजे
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
२०८१ साउन १७ | बिहान ०६:०४ बजे


