सल्यान । सल्यानबाट आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

महाबिर पुनद्वारा संचालितआविष्कार केन्द्रले निर्माण गरेको अक्सिजन प्लान्ट स्याङ्जाको भीरकोटमा जडान
२०७८ जेष्ठ २९ | मध्यान्ह १२:०२ बजे
बालक हत्या आरोपमा कैलालीमा महिला पक्राउ
२०७८ मंसिर १७ | मध्यान्ह ०३:०८ बजे
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
२०८३ जेष्ठ २४ | मध्यान्ह १२:०२ बजे


