चितवन । गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

गौरालाई नेपालकै प्रमुख पहिचानका रूपमा संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन
२०७९ भदौ १८ | बिहान ०७:०५ बजे
दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
२०८१ चैत्र ५ | मध्यान्ह ०७:१२ बजे
बुटवलमा ७ जना जुवाडे पक्राउ
२०८२ जेष्ठ १३ | मध्यान्ह ०५:०२ बजे


