धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ । बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।प्रहरीका अनुसार, दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटातर्फ पठाइएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

प्रजिअले आफ्नै विषयमा आएको समाचार हटाउन लगाए, महासंघको ध्यानाकर्षण
२०८१ पुस १८ | बिहान ०६:०९ बजे
जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा
२०८२ असार २ | बिहान ०६:०३ बजे
किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई
२०८३ भदौ १ | मध्यान्ह ०३:०५ बजे


