महेन्द्रनगर, जेठ २२। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल आज यहाँ आइपुग्नु भएको छ ।कैलालीको टीकापुरमा हुने अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुने सिलसिलामा उहाँहरु यहाँ आइपुग्नुभएको हो । सभामुख अर्याल र अध्यक्ष दाहालसहितको टोलीले कञ्चनपुरका धार्मिक पर्यटकीय गन्तव्य, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चादँनी सुक्खा बन्दरगाह र ब्रह्मदेव लगायतका क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
नवलपुर टुडे
Related posts

अर्थमन्त्री बिजय यादवद्धारा जनक बचत तथा ऋण सहकारीको उद्घघाटन
२०७७ चैत्र १ | बिहान १०:१२ बजे
विपद् उद्धारमा खटिएका एपीएफका इन्स्पेक्टर बडुवालको निधन
२०८१ अशोज २८ | मध्यान्ह ०५:०६ बजे
१६ जना स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ लागे
२०८० कार्तिक १८ | बिहान ०७:०७ बजे


