काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५११ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही गरिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

अरिङ्गालको टोकाइबाट दैलेखमा एक जनाको मृत्यु
२०७८ अशोज ९ | बिहान ०८:०६ बजे
लुम्बिनीका मुख्यमन्त्री चौधरी अमेरिका जाँदै
२०८० कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे
झापामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु
२०७८ पुस १ | बिहान ०८:०९ बजे


