बेरुत । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ । हवाई आक्रमणमा २ जना घाइते भएका छन् । हवाई आक्रमणमा ५ जनाकाे मृत्यु भएकाे लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
एजेन्सी
Related posts

बागलुङ नगरपालिकामा सडकको कालोपत्र र ढलान सुरु
२०८२ कार्तिक २३ | मध्यान्ह ०२:०७ बजे
कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनी रोक्न आमाको साथ खोज्दै प्रहरी
२०८१ साउन ३ | मध्यान्ह ०३:०४ बजे
आजको मौसम पूर्वानुमान यस्तो छ
२०८० साउन ५ | बिहान ०६:०४ बजे


