सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्।प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। श्रेष्ठ रास्वपा सङ्खुवासभाको संस्थापक सभापतिसमेत हुन्।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

आर्थिक समृद्धिको हकमा जनसमुदायमा इन्स्योरेन्स कम्पनीहरुको भुमिका उच्च रहेको छ : प्रबन्धक झा
२०७८ मंसिर ८ | बिहान ०६:०८ बजे
जनता समाजवादी महिला संघद्वारा पाल्हिनन्दनमा गाउँपालिका स्तरीय अभिमुखिबरण कार्यक्रम सम्पन्न
२०७८ अशोज १३ | बिहान ०५:०६ बजे
आमा…शब्द
२०८० बैशाख ७ | मध्यान्ह ०८:०१ बजे


