सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्।प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। श्रेष्ठ रास्वपा सङ्खुवासभाको संस्थापक सभापतिसमेत हुन्।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

विधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सुरु
२०८२ जेष्ठ २ | बिहान ०७:०२ बजे
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु
२०८२ मंसिर २२ | मध्यान्ह ०४:०८ बजे
मुख्यमन्त्री शंकर पोखरेलमाथि कारवाही गर्न राष्ट्रियसभामा उठ्यो माग
२०७८ साउन २२ | मध्यान्ह ०२:०४ बजे


