काठमाडौँ, जेठ २९। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ ।त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता
२०८३ असार ७ | मध्यान्ह ०७:०३ बजे
सत्र दिनदेखि बेपत्ता बालक मृत फेला
२०७८ पुस १४ | मध्यान्ह ०८:०९ बजे
संस्कृति र प्रकृतिको सङ्गम नारच्याङ लेकगाउँ
२०८३ जेष्ठ १० | बिहान ०८:०२ बजे


