हुम्ला । हुम्ला जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ । बहिरङ्ग सेवाअन्तर्गत गत बुधबारदेखि अस्पतालले यो सेवा प्रारम्भ गरेको हो ।स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार जिल्लाका नौदेखि १९ वर्षसम्मका बालबालिकालाई लक्ष्य गरी यो सेवा प्रारम्भ भएको हो । बुधबार र बिहीबार १० जनाले सेवा लिएका थिए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

आईपीएलमा चेन्नईको सातौँ जित, दिल्लीको सातौँ हार
२०८० बैशाख २८ | बिहान ०७:०१ बजे
आजको राशिफल
२०८० पुस १४ | बिहान ०७:०९ बजे
सडक विस्तारसँगै सवारी चाप उच्च
२०८३ भदौ २३ | बिहान १०:०५ बजे


