काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट दुई÷दुई तथा सिरहा र कैलालीबाट एक÷एक जना पक्राउ परेका हुन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

मोरङको ‘राठी म्यानुफ्याक्चरिङ’ उद्योगमा आगलागी
२०८० बैशाख २९ | बिहान १०:०१ बजे
प्रधानमन्त्री ओली र प्रचण्ड छलफलमा
२०८२ बैशाख २१ | मध्यान्ह ०८:०१ बजे
पुर्बी तराईको सिरहामा अज्ञात समुहद्वारा ट्रकमा आगजनी
२०७८ पुस १९ | बिहान ११:०९ बजे


