काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८ जनालाई कारबाही गरिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाईदै
२०७९ जेष्ठ २७ | बिहान ०७:०२ बजे
मकवानपुरमा खोलामा डुबेर दुई युवाको मृत्यु
२०७८ भदौ ३० | मध्यान्ह ०५:०५ बजे
रुपन्देही- २ का कमल भुसालको उम्मेदवारी खारेज
२०७९ कार्तिक १६ | बिहान ०७:०७ बजे


