इस्लामावाद । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले शनिबार बताएका छन् । विभिन्न अभियोगमा पक्राउ परेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरुले जनाएका छन् ।
एजेन्सी
Related posts

कैलालीको त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जानेको लर्को
२०७८ मंसिर ८ | मध्यान्ह ०८:०८ बजे
केपि ओली आज बालुवाटार छाड्दै, युथ फोर्सले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्याउने तयारी
२०७८ असार ३० | बिहान ०८:०३ बजे
निर्वाचनलाई चाहिने गाडी किन्न गृह मन्त्रालयले थाल्यो तयारी
२०८२ मंसिर ८ | बिहान ०५:०८ बजे


