काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २८४ जनालाई कारबाही गरिएको हो ।
नवलपुर टुडे
Related posts

सिरहाबाट स्रोत नखुलेको ७१ लाखभन्दा बढी रकम र लागुऔषधसहित ५ जना पक्राउ
२०८२ जेष्ठ ४ | मध्यान्ह ०७:०२ बजे
२५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने सूचना राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय
२०७९ जेष्ठ ११ | मध्यान्ह ०३:०२ बजे
ओलीले एकताको ढोका बन्द गर्नुभयो, अब राष्ट्रिय सरकार बनाउनुपर्छ माधब नेपाल
२०७८ असार ३१ | बिहान ०८:०३ बजे


