काठमाडौँ, जेठ ३१। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरुलाई ‘मिसन जागरण’ का निम्ति परिचालन गरेको छ ।आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले सो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सुनचाँदीको मूल्यमा दुई हजार तीन सय वृद्धि
२०८१ माघ १८ | बिहान १०:१० बजे
पार्टी बैठक नबसेपछि सामाजिक सञ्जालमा मुखर बन्दै नेकपा शीर्ष नेताहरु
२०७७ कार्तिक १७ | मध्यान्ह ०४:०७ बजे
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
२०८२ माघ १७ | बिहान ०७:१० बजे


