काठमाडौँ, असार २। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ ।अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई छैन : मन्त्री शर्मा
२०८० पुस ७ | मध्यान्ह ०३:०९ बजे
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
२०७९ माघ २० | बिहान ०७:१० बजे
लुम्बिनी क्षेत्रमा स्थापना भएका उद्योग २ वर्षभित्र हटाउन सर्वोच्चको आदेश
२०८२ भदौ १२ | बिहान ०६:०५ बजे


