सुर्खेत । कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

हिमाल आरोहणका क्रममा ५ जनाको निधनः पर्यटन विभागद्वारा श्रद्धाञ्जली व्यक्त
२०८३ बैशाख ३० | मध्यान्ह ०१:०१ बजे
कपिलवस्तुमा बेपत्ता युवकको शव इनारमा भेटियो
२०७९ जेष्ठ २८ | मध्यान्ह ०१:०२ बजे
जिप्रका कपिलवस्तुमा क्युआर कोडबाटै उजुरी र गुनासो
२०८१ चैत्र २२ | मध्यान्ह ०५:१२ बजे


