चितवन । भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारीसंस्था खारेज गरेको छ । प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट
२०८० मंसिर १८ | बिहान ०६:०८ बजे
सुदुरपस्चिमको कञ्चनपुर दोधारा–चाँदनी झोलुङ्गे पुलमा अझैँ ३ दिन आवतजावत बन्द
२०७८ साउन १४ | बिहान ११:०४ बजे
बुटवलमा टिपर दुर्घटना हुदा दुई जना घाइते, एकको अवस्था गम्भीर
२०७८ अशोज १६ | मध्यान्ह १२:०६ बजे


