काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही गरिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
२०८१ चैत्र २७ | बिहान ०६:१२ बजे
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
२०८१ जेष्ठ १३ | मध्यान्ह ०५:०२ बजे
नारायणघाट-बुटवल सडकः एक वर्ष म्याद थप्ने तयारी
२०८२ साउन ६ | बिहान ०९:०४ बजे


