काठमाडौँ, असार ८। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।अहिल उहाँको शव श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उहाँ दम रोगबाट पीडित हुनुहुन्थ्यो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

यी प्रदेशमा वर्षाको सम्भावना
२०८१ अशोज २० | बिहान ०८:०६ बजे
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु
२०८२ पुस २३ | मध्यान्ह १२:०९ बजे
हिटर बालेर सुत्दा कलंकिमा जलेर एक व्यक्तिको मृत्यु
२०७७ माघ ६ | बिहान ०९:१० बजे


