काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने चाँदी रु १०५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ५०० र चाँदीको मोल रु चार हजार ४८५ निर्धारण भएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

दाङमा करेन्ट लागेर वडा सचिवको मृत्यु
२०८३ असार २३ | बिहान ०६:०३ बजे
समाजवादी द्वारा दश बुँदे माग सहित ज्ञापन पत्र
२०८२ जेष्ठ ४ | मध्यान्ह ०९:०२ बजे
विश्वहिन्दु महासंघकाे कार्यालयमा लुटपाट र चाेरि
२०७७ चैत्र ३० | मध्यान्ह ०२:१२ बजे


