काठमाडौँ । राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ। राष्ट्रियसभाको शुक्रबारकाे बैठकमा सभाका सचिव तुलबहादुर कँडेलले ‘आर्थिक विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’, ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभा समक्ष टेबुल गरेका हुन्।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

पेनाल्टीमा चुक्दा जर्मनी विश्वकपबाट बाहिरियो, दुई दशकपछि पाराग्वे अन्तिम १६ मा प्रवेश
२०८३ असार १६ | बिहान ०६:०३ बजे
सहकारी ठगी छानबिनको लागि संसदीय समिति बनाए सरकार छाड्ने रवि लामिछानेको चेतावनी !
२०८० चैत्र २९ | मध्यान्ह ०५:१२ बजे
जैमिनीमा कृषि सङ्कलन केन्द्र निर्माण
२०८२ फाल्गुन २० | मध्यान्ह ०४:११ बजे


