सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रदेशसभाबाट बहुमतले पारित गरेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतका आधारमा पारित गरेको हो ।
नवलपुर टुडे
Related posts

एमाले महाधिवेशनमा १,५३६ प्रतिनिधि हुने
२०७८ कार्तिक १२ | बिहान ०९:०७ बजे
ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै
२०८२ चैत्र १५ | बिहान ०६:१२ बजे
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइओ घिमिरेलाई ज्यान मार्ने धम्की
२०७८ चैत्र १६ | बिहान ०७:१२ बजे






