काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ कायम भएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

प्रतिनिधिसभा विघटन : बिहीबारको सुनुवाइ सकियो
२०७८ असार १७ | मध्यान्ह ०७:०३ बजे
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन
२०८३ बैशाख ३० | बिहान ११:०१ बजे
जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण
२०८२ फाल्गुन ५ | बिहान १०:११ बजे


