काठमाडौं । अखिल नेपाल श्रमिक महासंघको राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । भेलाले विनोद कुमार थापाको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । विनोद कुमार थापा झण्डै दुई दशक देखि मजदुर आन्दाेलनमा सक्रिय खास मजदुर नेता हुन् । उनी मजदुर अधिकारका निम्ति निरन्तर संघर्षमा रहेका छन् ।
नवलपुर टुडे
Related posts

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
२०८१ असार २५ | बिहान ०९:०३ बजे
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
२०८३ बैशाख १ | मध्यान्ह ०१:०१ बजे
काभ्रेपलाञ्चोकको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
२०८१ चैत्र ५ | मध्यान्ह ०८:१२ बजे


