कञ्चनपुर । कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घटनापछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।
नवलपुर टुडे
Related posts

धनगढीमा प्रादेशिक आयुर्वेद अस्पताल माघदेखि सञ्चालनमा ल्याउने तयारी
२०७८ पुस ९ | मध्यान्ह १२:०९ बजे
अमेरिकालाई स्ट्रेट अफ हर्मुज चाहिएको छैनः ट्रम्प
२०८२ चैत्र १९ | बिहान ११:१२ बजे
लमजुङमा आज हलो क्रान्ति दिवस मनाइँदै
२०८१ साउन ११ | बिहान ११:०४ बजे






