काठमाडौँ, साउन ३। पशुपति क्षेत्रमा साउने सोमबारको तयारीस्वरुप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरुप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो ।सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts
दुवईमा पाल्पाली समाज युएई द्वारा तीज बिसेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
२०८२ साउन १४ | बिहान ०१:०४ बजे
पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छः नेता डा कोइराला
२०८२ पुस २८ | मध्यान्ह ०३:०९ बजे
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
२०८२ जेष्ठ १० | बिहान ०६:०२ बजे

