सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक बिदा (शनिबार र आइतबार) पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जारी राख्ने भएको छ । कार्यालयले सूचना जारी गरी सेवाग्राहीको सङ्ख्या बढ्दै गएको जनाउँदै आगामी साउन ७ गतेदेखि अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि सार्वजनिक बिदाको दिन शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ ।
नवलपुर टुडे
Related posts

पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
२०८३ असार २० | मध्यान्ह ०४:०३ बजे
गाउँपालिकाको आन्तरिक आयस्रोतको माध्यम बन्दै झरना
२०८० जेष्ठ २० | बिहान १०:०२ बजे
भुमिही नको लागि कञ्चनपुरको बेलौरीमा जग्गा नक्साङ्कन सुरु
२०७८ चैत्र ११ | बिहान १०:१२ बजे


