काठमाडौँ, साउन २०। नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो ।
नवलपुर टुडे
Related posts

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि
२०८० असार २९ | बिहान ०६:०३ बजे
सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला
२०८१ पुस १९ | मध्यान्ह ०२:०९ बजे
एमाले महाधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न, भोलि बन्दसत्रको लागि सौराहातर्फ लागे नेताहरू
२०७८ मंसिर १० | मध्यान्ह ०५:०८ बजे


