काठमाडौँ, साउन २०। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।पार्टीको केन्द्रीय समितिको यही साउन १३ गतेको निर्णयअनुसार यही साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले राससलाई जानकारी दिनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

कोसी प्रदेशका मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत
२०८१ बैशाख २७ | मध्यान्ह ०१:०१ बजे
पोखरा लेकसाइड २४ घण्टा खोल्न उच्च अदालतको अनुमति
२०८० कार्तिक २२ | मध्यान्ह ०७:०७ बजे
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले कार्तिक २२ मा विश्वासको मत लिने
२०७८ कार्तिक १५ | मध्यान्ह ०१:०७ बजे


