बारा,भदौ १२। मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ ।कलैया उपमहानगरपालिका–१४ लक्ष्मीनियामा बिहीबार राति भएको दुर्घटनामा ३३ वर्षीय पाण्डेको मृत्यु भएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ प्रतिसिलिण्डर २१५ ले बढ्यो
२०८० अशोज १४ | बिहान ०६:०६ बजे
मुलुकभर छ राजमार्ग पूर्ण रुपमा अवरुद्ध, अरनिको राजमार्ग साँझसम्म खुल्ने
२०८२ अशोज ६ | मध्यान्ह ०१:०६ बजे
सिरहाको गोलबजारमा पाँच महिनामै सामान्य बाढीले बगायो पुलको बाँध
२०८१ असार २८ | बिहान ११:०३ बजे


