आजदेखि कक्षा १२ परिक्षा संचालन, पत्रकारलाई प्रवेश निषेध

रासिन्द्र यादव
सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिकामा रहेको श्री जागेश्वर गरहाई जनता माध्यमिक विद्यालय (सेहरा) का प्रधानध्यापक विनोदान्नद झाले बुधबार ११:०० बजेदेखि २:०० बजेसम्म कक्षा १२ को परिक्षा हुने बताएका छन ।

तर, राष्ट्रिय परिक्षा वोर्ड केन्द्रीय कार्यालयका निर्देशन अनुसार कुनै पत्रकारलाई परिक्षा हलभित्र छिर्न नदिने निर्देशन आएको झाले भनिएको छ। परिक्षा हलमा परिक्षार्थी, केन्द्राध्यक्ष, प्रशासन लगायतका मात्रले परिक्षा केन्द्रमा रहने गरी व्यवस्था मिलाइएको झाले बताए ।

१०:०० बजेदेखि ४:०० बजेसम्म विद्यालय संचालन हुदै आएकोमा आजबाट हामी ७ बजेदेखि १० बजेसम्म विद्यालय पनि संचालनमा ल्याउने भनेका हुन ।

Related posts