नवलपरासी / कार्तिक २२ । पश्चिम नवलपरासी जिल्लामा तिहार र छठ पर्वकाे अवसर मा विभिन्न नाका बाट भित्रंयाउदै गरेका पटका प्रहरीले नियन्त्रणमा लिएकाे छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको राईट रोल क्याप्स, उज्यालो हाईड्रोफल, ग्राउण्ड चक्कर, फ्लोर पोटस सानो, फ्लोर पोटस ठुलो, झील झेले, लम्बा बुलेट, खुर्सानी नामक लगायतका बिभिन्न किसिमका पटका तथा झिलझिले बत्तिहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पटका वरामद गरिएको बताईएकाे छ । ५ लाख ७४ हजार ५ सय मुल्य बराबरको नियन्त्रणमा लिएकाे पटका अाज स्थानिय जनप्रतिनिधी, संचारकर्मी तथा स्थानिय व्यक्तीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनि पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले जानकारी दिनु भयाे । पटकाले बालबालिकाहरुमा चाेटपटक लाग्ने ,बाताबरण मा प्रदुषण हुने ,गाउटाेलमा काेलाहल हुने ,अागलागि हुने ,डर त्रासले मानव जिवनमा विभिन्न किसिमकाे राेग उत्पन्न भई मृत्यु समेत हुने जस्ता घटना भएकाले यस्ताे हुन नदिन कडाईकाे साथ प्
नवलपुर टुडे
Related posts

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक
२०८० चैत्र २१ | बिहान ०६:१२ बजे
चिनियाँ विदेशमन्त्री वाङले आज राष्ट्रपति, ओली र प्रचण्डसँग भेटवार्ता गर्दै
२०७८ चैत्र १३ | बिहान ०७:१२ बजे
भारतीय विदेश सचिव विक्रम मिस्री आज काठमाडौं आउँदै
२०८१ साउन २७ | बिहान ०६:०४ बजे


