काठमाडौं, पुस २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गरेका छन् ।
मूलपानी क्रिकेट मैदानमा आयोजित अधिवेशनको उद्घाटन सत्रलाई ओलीले सम्बोधन गरेका छन्। एमालेले १ लाख कार्यकर्तालाई जिल्ला अधिवेशनमा उतार्ने दावी गरेको थियो ।
आज देशभर नेकपा एमालेको जिल्ला अधिवेशन भव्को थियो । प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६१ जिल्लामा आज एकै दिन जिल्ला अधिवेशन भइरहेको हो ।









