इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानद्वारा विश्व हिन्दी दिवसको शुभकामना व्यक्त

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले विश्व हिन्दी दिवसको शुभकामना व्यक्त गरेका छन् l

अकरम पठानले विश्वको महत्वपूर्ण सम्पर्क भाषा हिन्दी रहेको समेत स्मरण गराए l

Related posts