नगर प्रमुख शाहद्वारा रामनवमीको शुभकामना

कपिलवस्तु, चैत्र २७ । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले चैत्र रामनवमीको शुभकामना व्यक्त गरेका छन् l

हिन्दूहरूको प्रमुख पर्व मध्ये रामनवमी प्रमुख पर्वको रुपमा मनाइने भएकाले नगरवासी लगायत शिक्षक, विद्यार्थी, कर्मचारी, दाजुभाइ, दिदिबहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

नगर प्रमुख शाहले रामनवमीको अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन् ।

Related posts