बुटवल उपमहानगरपालिकामा मतगणना जारी, काँग्रेसको सुरुवाती अग्रता

बुटवल, बैशाख ३१ । बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मत पतिणामअनुसार मेयरमा काँग्रेसका खेलराज पाण्डेयले सुरुवाती अग्रता लिएका हुन् । यस्तै एमालेका बाबुराम भट्टराई पछिपछि छन् ।

शुक्रबार सम्पन्न मतदानको आवश्यक प्रक्रिया पुरा भएपछि बुटवलमा मतगणना सुरु गरिएको हो ।

Related posts