नवलपुरको गैँडाकोट नगरपालिकामा कांग्रेसको अग्रता

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकाको मतगणना सुरु भएको छ ।

अहिले दुईवटा वडाको मतगणना भइरहेको छ । दुई वडाको मतगणनामा नेपाली कांग्रेसका मेयर उमेदवार मदनभक्त अधिकारीले अग्रता लिएका छन् ।

नेकपा (एमाले)का उमेदवारले उनलाई पछ्याइरहेका छन् ।

Related posts