पश्चिम नवलपरासी प्रतापपुर ६ मा योग सिविर सुरु

खुरसेद हजम
नवलपरासी जेठ २० । पश्चिम् नवलपरासी प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाद्वारा प्रतापपुर गाउँपालिका वडा न ६ मा आजबाट योग सिबिर सुरु भएको छ । वडाबासी योगको माध्यमबाट स्वस्थ रहने उदेश्यले योग सिविर सुरु भएको हो ।

उक्त योग सिविर उद्धघाटन प्रतापपुर गाउँपालिका प्रमुख अतिथि र प्रतापपुर गाउँपालिका वडा न ६ का अध्यक्ष केसव प्रसाद अधिकारि अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उमेश चन्द्र यादवले आउने दिनमा अयुर्वेद शाखालाई प्रतापपुर गाउँपालिकामा निरन्तर सहयोग रहने तथा योग सिबिरमा सहभागी भएका सहभागीतालाई स्वास्थ रहनका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।

photo 2022 06 03 19 39 09

photo 2022 06 03 19 39 11

photo 2022 06 03 19 39 12

Related posts