जिल्ला समन्वय समिति सिरहाका निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण सप्पन्न

महेश सिंह
सिरहा । जिल्ला समन्वय समिति सिरहामा निर्वाचित भएका जननिर्वाचित सदस्यहरुलाई सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा सिरहाका विभिन्न पालिकाहरुको जनप्रतिनिधि तथा समाजसेवी बुद्धिजिवी नागरिक समाज लगायतका बिशिस्ट ब्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थिए ।

कार्यक्रममा सभापति दिनेश महतो, उपसभापति दिलिप लामा, सदस्य जानकी यादव लगायत सम्पुर्ण निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन्।

Related posts