दाहाल-नेपाल नेकपा कार्यकर्ताले जलाए ठ्यक्सि

माघ २२,काठमाण्डाै।
दाहाल-नेपाल (नेकपा) समुहकाे पुर्वघाेषित बन्दकाे अबज्ञा गरेकाे भन्दै काठमाण्डाै काे गंगबुमा ट्याक्सिमाथि आगजनि गरिएकाे छ।

माधव-प्रचण्डसमुहकाे कार्यकर्ताहरु द्वारा गरियकाे उक्त आगजनिबाट ट्याक्सि पुर्णरुपले क्षेतिभएकाे छ। भने राजधानिकाे मुख्य मुख्य चाेक चाेक मा सुरक्ष्या ब्यबस्था कडागरियकाे छ।

नेपाल सरकार गृह मन्त्रालय द्वारा प्रेसित बिज्ञप्तिमा निर्वाद रुपले यातायात तथा ब्यबसाय संचालन गर्न गरियकाे आह्वानलाई ब्यबसायिहरुले पुर्ण सुरक्षाकाे अनुभव भने गर्न नसकियकाे उक्त आगजनि घटनाबाट पुष्टिभएकाे छ।

Related posts