काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।
दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयक प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।