दमौली । तनहुँको दमौलीमा विश्व आदिवासी दिवसका अवसरमा मंगलवार सांस्कृतिक झाँकीसहितकाे र्याली निकालिएकाे छ । नेपालका आदिवासी जनजातिका विभिन्न संघ संस्थाहरूले झाँकीसहितकाे र्याली निकालेका हुन् ।
र्यालीमा सहभागीहरू आ–आफ्नाे परम्परागत पहिरन र वेशभूषामा सजिएका थिए ।
तस्बिर : मिलन तामाङ











