लोसपा नेताहरू बालुवाटार पुगे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू बालुवाटार पुगेका छन् । स्रोतका अनुसार नेताहरू शरतसिंह भण्डारी, अनील झा र जितेन्द्र सोनाल बालुवाटार पुगेका हुन् । 

जनता समाजवादी पार्टी (जसपा)का नेताहरू आज बालुवाटार गएका छैनन् । नेकपा एमालेसँग तालमेलका लागि जुटेका छन् । लोसपाको गठबन्धनमा इन्ट्रीको सम्भावना बढेको छ ।

Related posts