सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

रुपन्देही, कात्तिक २६ । सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । अहिले ८ बजेर १२ मिनेटमा धनगढी लगायतका ठाउँमा भूकम्पको धक्का महशुस गरिएको हो ।

सुदूर पहाड र तराईका सबै जिल्लाहरुमा धक्का महशुस गरिएको जनाइएको छ । भूकम्प ५ दशमलव १ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

क्षतिबारे भने विवरण आउन बाँकी रहेको जनाइएको छ ।

Related posts