बाजुरा १ (२) मा कांग्रेसका पदमबहादुर शाही विजयी

काठमाडौं, मंसिर १८ । बाजुरा निर्वाचन क्षेत्र नं १ (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही प्रदेशसभा सदस्यामा निर्वाचित भएका छन्। 

आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार शाहीले २० हजार ११९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । 

उनका निकतटम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । शाहीले थापालाई २ हजार ५९८ मतान्तरले हराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमालबहादुर शाहीले १२२ मत प्राप्त गरे । 

स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले १५५ मत पाए।

Related posts