कृष्णनगर – २ का वडा सदस्य राहुल मोदनवालद्वारा कम्बल वितरण

कपिलवस्तु । कपिलवस्तुका चर्चित समाजसेवी कृष्णनगर – २ का वडा सदस्य राहुल मोदनवालद्वारा आफ्नो निजी निवासमा कम्बल वितरण गरिएको छ।

समाजसेवी राहुल मोदनवालले तराईमा अत्याधिक रुपमा बढिरहेको जाडोबाट बच्न स्थानीय दिन दुखी गरिबहरुलाई कम्बल बितरण गरिएको हो ।

कम्बल पाएपछि मोदनवाललाई धन्यवादसमेत दिएको छ । यस्तै कार्य भविष्यमा पनि गर्नुहुने बिश्वाससमेत लिएको कम्बल प्राप्त गर्ने रिक्सा चालकले बताए । कम्बल बितरण कृष्णनगरका सम्पुर्ण रिक्सा चालाकहरुलाई गरिएको हो ।

Related posts