संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीको सम्बोधन (पूर्ण पाठसहित)

काठमाडौं, माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन् । 

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले विकास पूर्वाधार, अर्थतन्त्र सुधार र सरकारको नीति तथा कार्यक्रमबारे औल्याएकी छिन् । उनले विकास निर्माणले गति लिएपनि त्यो पर्याप्त नभएको उल्लेख गरेकी छिन् ।

‘विकास निर्माणले गति लिएको छ । तर यो गति पर्याप्‍त छ त ? हामीले हरेक नागरिकको विकास र समृद्धिको आकाङ्‍क्षा पूरा गर्न गरेको प्रयासले सार्थकता पाएको छ ? यी प्रश्‍नहरूको जवाफलाई केन्द्रमा राखेर अबका हाम्रा कामकारबाही अगाडि बढ्नुपर्छ’ उनले भनिन् ।

यस्तो छ राष्ट्रपति भण्डारीको सम्बोधन

rastrpati sambodhan1676025607

 

 

Related posts